नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बवियाचौर, सुर्खेत


  मासिक रिपाेर्ट

  • नागरिकता घुम्ति शिविर स‌चालन २०७४-४-३१

    यस इलाका प्रशासन कार्यालय बावियाचाैरले सबै उमेर पुगेका नेपाली नागरिकहरुले नागरिकताकाे प्रमाणा पत्र पाउनु पर्छ भन्ने उद्देयश्यले मिति २०७४।०४।२१।२२ र २३ गते बराह ताल र २८।२९ र ३० गते चाैकुने गाउ तथा नगरपालिका मा नागरिकता घुम्ति शिविर स‌चालन गरेकाे छ । यस घुम्ति शिविर कार्यक्रमले दुरदराजमा रहेका अादिवासी जनजाती दलित महिला तथा वृद्ध वृद्धा लाभान्वित भएका छन् । शिविरकाे नेतृत्व कार्यालय प्रमुख तथा शाखा अधिकृत नन्दा पाैडेलले गर्नुभएकाे थियाे ।

  • बजार अनुगमन २०७४-३-१३

     इलाका प्रशासन कार्यालय बाबियाचौर तथा करदाता सेवा कार्यालय सुर्खेतको संयुक्त आयोजनामा मिति २०७४।३।१२ गते चौकुने गाँउपालिका को गुटु बजार अनुगमन सम्पन्न भएको छ । बजार अनुगमन तथा करदाता शिक्षा सम्बन्धी कार्यक्रम गरि सम्पन्न गरिएको हो । गत बर्ष इलाका प्रशासनको नेतृत्वमा भएको बजार अनुगमनको प्रगति तथा प्रभाव समेत हेरिएको छ । बजारको अवस्था सन्तोषजनका भएको तथा अधिकांश व्यावसाय दर्ता गरि संचालन गरिएको पाइएको छ ।  

NO record found


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय