नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बवियाचौर, सुर्खेत


नागरिकता घुम्ति शिविर स‌चालन

यस इलाका प्रशासन कार्यालय बावियाचाैरले सबै उमेर पुगेका नेपाली नागरिकहरुले नागरिकताकाे प्रमाणा पत्र पाउनु पर्छ भन्ने उद्देयश्यले मिति २०७४।०४।२१।२२ र २३ गते बराह ताल र २८।२९ र ३० गते चाैकुने गाउ तथा नगरपालिका मा नागरिकता घुम्ति शिविर स‌चालन गरेकाे छ । यस घुम्ति शिविर कार्यक्रमले दुरदराजमा रहेका अादिवासी जनजाती दलित महिला तथा वृद्ध वृद्धा लाभान्वित भएका छन् । शिविरकाे नेतृत्व कार्यालय प्रमुख तथा शाखा अधिकृत नन्दा पाैडेलले गर्नुभएकाे थियाे ।



Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय