Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत

बाबियाचाैर

परिचय


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सदरमुकाम देखि करीव ४५ किलोमिटर पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ५ मा इलाका प्रशासन कार्यालय बावियाचौर, रहेको छ । यस इलाका प्रशासन कार्यालयको स्थापना २०७३ साल जेष्ठ ११ गते भएको हो । इलाका प्रशासन कार्यालयको कार्यक्षेत्र साविकको ११ वटा गाविस (पोखरीकाँडा, सालकोट, छाप्रे, बावियाचौर, विद्यापुर, गुटु, तातापानी, घाटगाउँ, विजौरा, लगाम र वेतान) र हालको पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाको वडा नं. ६ र ७ पर्दछन् । जनतालाई राज्यबाट प्रदान गरिने सेवासुविधा नजिकै घरदैलो बाटै सेवा प्रवाह गरिने उद्देश्यका साथ यस कार्यालयको स्थापना भएको हो ।


सहायक पेज