Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत

बाबियाचाैर

कार्यालय प्रमुखलाई स्वागत

3 महिना अगाडी

2076-11-04


ofc_time.jpg तस्बिर : स्वागत पश्चातकाे एक क्लीक

मिति २०७६ फाल्गुण ४ गते यस इलाका प्रशासन कार्यालय बावियाचाैर सुर्खेतमा सरुवा भई आउनु भएका कार्यालय प्रमुख (शाखा अधिकृत) श्री माेहन प्रसाद देवकाेटालाई यस कार्यालयका सुचना अधिकारी (ना‍‍.सु.) श्री बलवीर थापा लगायत सम्पूर्ण कर्मचारीहरुद्धारा स्वागत गरियो । साथै कार्यालय प्रमुखलाई आगमी कार्यकालको सफलताको लागि शुभकामना समेत व्यक्त गरियो ।