Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत

Government of Nepal Logo

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत

शनिबार, असार २७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुख्य कार्य

यस इलाका प्रशासन कार्यालयले प्रदान गर्ने सेवाहरु निम्न छन् ।
१. इलाकाभित्र वंशजको नाताले नागरीकता प्रमाणपत्र प्रदान ।
२. साधारण राहदानी सिफारीस गर्ने ।
३. कार्यालयको अभिलेख अनुसार नेपाली नागरीकता प्रमाणपत्रको प्रतिलिपी प्रदान ।
४. नावालक परिचयपत्र प्रदान ।
५. नागरीकतामा पतिको नाम थर कायम तथा हटाउने, वतन संसोधन गरी प्रतिलिपी प्रदान गर्ने ।
६. नाता प्रमाणित, आदिबासी÷जनजाती, दलित लगाएत थर प्रमाणित गर्ने ।
७. ठाडो उजुरीको सम्बन्धमा छलफल र समन्वय गर्ने ।
८. दैनिक उपभोग्य वस्तुको आपुर्ति, मूल्य नियन्त्रण र बजार अनुगमन सम्बन्धि कार्य गर्ने ।
९. इलाका स्थित सरकारी कार्यालय÷संस्थाहरुको छड्के निरीक्षण, अनुगमन सम्बन्धि कार्य गर्ने ।
१०. इलाका क्षेत्रभित्र संचालन भएका विकास निर्माणसँग सम्बन्धित कार्यालय वा आयोजनाहरुको अनुगमन, निरीक्षण गर्ने


पछिल्लो अपडेट गरिएको : 2083-01-23 13:08:44

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत