२०७७।०७।१७ गतेकाे सम्पादित कार्य विवरण
२०७७-०७-१८
२०७७-०७-१८
यस इलाका प्रशासन कार्यालय बावियाचाैर सुर्खेतद्वारा मिति २०७७।०७।१७ गते नयाँ नागरिकता २२ (पुरुष १५ र महिला ७), प्रतिलिपी १ जारी गरियाे तथा दलित प्रमाणित ७ सम्पादन गरियाे।
