मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना
२०७९-०३-०१
२०७९-०३-०१
तस्बिर :
निर्वाचन अायाेग नेपालकाे मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तरगत यही मिति २०७९ साल असार १ गतेबाट यस इलाका प्रशासन कार्यालय, बावियाचाैर, सुर्खेतबाट पनि नयाँ नागरिकता प्राप्त गरेका नेपाली नागरिक तथा पहिला मतदाता नामावली प्रविष्ट गर्न छुटेका सबैले यस कार्यालयमा अाइ अाफ्नाे मतदाता नामावलीमा नाम समावेश गराउनु हुन सबैकाे जानकारीका लागि अनुराेध छ ।
