2075-09-20
2075-09-20
यस ईलाका प्रशासन कार्यालय, बावियाचाैर, सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका वडा नं. ५ (साविकका वावियाचौर गा.वि.स. वडा नं. २) मा रहेकाे छ । यसले सुर्खेत पश्चिमका चाैकुने गा.पा. (साविकका लगाम, वेतान, घटगाउँ र गुटु गा.वि.स.), पञ्चपुरी न.पा. (साविकका सालकाेट, बावियाचाैर, विद्यापुर, छाप्रे र तातापानी गा.वि.स.) र बराहताल गा.पा. अन्तरगत वडा नं. ६ र ७ (साविककाे पाेखरीकाँडा गा.वि.स.) का जनतालाई सेवा प्रदान गर्दै आइरहेकाे छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , बाबियाचौर, सुर्खेत .