२०७६।११।०४ गतेकाे सम्पादित कार्य विवरण
२०७६-११-०५
२०७६-११-०५
यस इलाका प्रशासन कार्यालय बावियाचाैर सुर्खेतद्वारा मिति २०७६।११।०४ गते नयाँ नागरिकता ३२ वटा, थर प्रमाणित १ तथा जनजाती प्रमाणित १ वटा जारी भएको ।
