२०७६।११।०५ गतेकाे सम्पादित कार्य विवरण
२०७६-११-०६
२०७६-११-०६
यस इलाका प्रशासन कार्यालय बावियाचाैर सुर्खेतद्वारा मिति २०७६।११।०५ गते नयाँ नागरिकता ४७ वटा, प्रतिलिपी ४ जारी भएकाे तथा सूचीकृत जनजाती १ वटा प्रमाणित गरिएको ।
