२०७७।०७।१६ गतेकाे सम्पादित कार्य विवरण
२०७७-०७-१७
२०७७-०७-१७
यस इलाका प्रशासन कार्यालय बावियाचाैर सुर्खेतद्वारा मिति २०७७।०७।१६ गते नयाँ नागरिकता १४ (पुरुष ११ र महिला ३), प्रतिलिपी १ जारी गरियाे तथा दलित १, जनजाती ३ र थर प्रमाणित १ सम्पादन गरियाे।
